नमस्कार, अमेरिकन स्पेस सुर्खेतको आयोजनामा संचालित यस “फेशबुक मार्केटिंग वेबिनार” कार्यक्रममा उपस्थित सबैलाइ हार्दिक स्वागत गर्दछु । यो कार्यक्रम जुम र फेशबुक लाइभ मार्फत संचालन भैरहेको छ र यस कार्यक्रमलाइ संचालन गर्न मलाई सहयोग गर्नु हुने अमेरिकन स्पेस बिराटनगरबाट प्रिती कोइराला र अमेरिकन स्पेस सुर्खेतबाट हृदेश जी लाइ धेरै धेरै हार्दिक धन्यबाद ब्यक्त गर्न चाहन्छु ।
म बिगत १७ वर्ष देखि सूचना प्रबिधिको क्षेत्रमा अभ्यासरत छु र बिगत १४ वर्ष देखि प्रदेश न १ को बिराटनगरबाट प्रकाश इन्फोशिस नामक संस्था मार्फत मैले नेतृत्व गर्दै आएको संस्थाले सूचना प्रबिधि परामर्शको काम गर्दै आइ रहेको छ । बिगत सन् २०१६ देखि काम र कामदारलाई जोड्न यसै संस्थाले Sriyog.Com नामक डिजिटल प्लेटफर्म संचालनमा ल्याएको पनि छ र म त्यस जियो लोकेसनको आधारमा दक्ष कामदार र कामलाइ जोड्ने खुल्ला संजालको संस्थापक पनि हु ।
यस कार्यक्रम जम्मा ९० मिनेटको हुनेछ र प्रशिक्षणको अवधि ८० मिनेटको हुनेछ र यस कार्यक्रममा घरेलु उत्पादन, सेवा, अन्य उत्पादन साथै कुनै पनि ब्यापार, ब्यबसाय आदिलाइ फेशबुक मार्फत कसरि प्रबर्दन गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराइनेछ ।
आफ्नो सहजताको लागि कृपया पेन र पेपर वा नोट गर्न पनि सक्नुहुनेछ, लिंकहरु कार्यक्रमको अन्तिममा दिइने छ ।
कसका लागी ?
- ब्यापार व्यवसाय गर्नेका लागि
- घरेलु उत्पादन लाइ अनलाइन मार्फत प्रबर्दन गर्नेका लागि
- सेवामुखी ब्यापार गर्नेका लागि
- आइटी र म्यानेजमेन्टका बिद्यार्थीहरुका लागि
- मार्केटिंग गर्नेका लागि
- डिजिटल मार्केटिंगमा भविष्य बनाउन चाहानेहरु
- ब्यापार व्यवसायलाइ अनलाइन मार्फत प्रबर्दन गर्नेहरु
यस कार्यक्रमको दौरान निम्न उल्लेखित कुराहरुको बिषयमा जानकारी गराइने छ ।
- डिजिटल मार्केटिंग
- फेशबुकमा आफ्नो ब्यापार/ ब्यबसाय कसरि सुरु गर्ने ?
- ब्यानर, पोस्टहरु कस्तो राख्ने ?
- फोटोग्राफीको टिप्सहरु
- फेशबुक पेज रोल्स
- पेड क्याम्पेनका प्रकारहरु
- नेपाली टाइपिङ
- पेमेन्ट अप्सन : ईसेवा, खल्ती, अनलाइन पेमेन्ट गर्ने
- टेम्प्लेट बनाउने सम्बन्धि
- फेशबुक र इन्स्टाग्राम जोड्ने तरिका
- अटो रिप्लाई तथा सेभ्ड रिप्लाई
- प्रोफाइललाइ पेजमा कन्भर्ट गर्ने तरिका
- बार्षिक क्यालेन्डर बनाउने तरिका
- के बेच्ने ? कसरि बेच्ने ? कहाँ बेच्ने ?
- के के सिक्ने: फोटोग्राफी, लाईटबक्स, गुगल फर्म्स
- फेशबुक शप, इन्स्टाग्राम शप
- इन्स्टाग्राम प्रोफाइल लाइ कसरि बिजनेस एकाउन्ट बनाउने
- पोस्टका प्रकारहरु : फेस्टिभ ब्यानर, सोसिअल म्यासेज, प्रोडक्ट प्रोमोसन, टिप्स, कन्टेस्ट, टेस्टीमोनियल ब्यानर
- फेशबुक जब्स
- डिजिटल मार्केटिंग जब्स
फेशबुक मार्फत म संग जोडिन चाहनु हुने ले यो लिंक मा क्लिक गर्न सक्नुहुनेछ :
www.facebook.com/pracasupreti
नेपालमा रहेका अमेरिकन स्पेस सम्बन्धि जानकारी यो लिंक मार्फत पाउन सकिनेछ :
https://np.usembassy.gov/education-culture/american-spaces/
महत्वपूर्ण लिंक हरु
एप्स
- Facebook android app – https://bit.ly/3fzrPf9
- Facebook iOS app – https://apple.co/2JfYU3G
- Facebook ads manager android https://play.google.com/store/apps/details?id=com.Facebook.adsmanager&hl=en_US
- Facebook ads manager iOS https://apps.apple.com/us/app/Facebook-ads-manager/id964397083
- Facebook business manager link — https://business.Facebook.com/home/accounts?business_id=1072819389588802
- Web Facebook Page Manager https://www.Facebook.com/adsmanager
सफ्टवेयर
Download Software : photoshop trail version download link,
https://www.filehorsefile.com/download-adobe-photoshop-7-0/
https://www.adobe.com/products/photoshop.html
सिक्ने भिडियो
- Make cardboard Lightbox at home — https://www.youtube.com/watch?v=26mMPKS83c4
- Food Photography — https://www.youtube.com/watch?v=HMGqeBuI1T0
- Product Photography — https://www.youtube.com/watch?v=Eb3sSJTF5Og
- Mobile Photography Tips — https://www.youtube.com/watch?v=xHvFHRPLvII
किनबेचका लिंकहरु
- Buy Lightbox in Nepal — https://bit.ly/2KGjAT2
- Buy Shadowlights — https://bit.ly/2KEQ7Jc
- LightboxHamrobazaar —https://bit.ly/370wDpG
- Lightbox Amazon — https://amzn.to/33isH2B
सोसियल मिडियाका ब्यानर साइजहरु
- Social Media Image sizes — https://sproutsocial.com/insights/social-media-image-sizes-guide/
- Cheat Sheet Image guide — https://bit.ly/399VwSK
अनलाइन मार्फत ब्यानर बनाउन सक्ने
- Canva — https://www.canva.com/create/Facebook-covers/
- Adobe Spark — https://spark.adobe.com/make/banner-maker/Facebook-covers/
- Fotor — https://www.fotor.com/features/Facebook.html
- Banner snack — https://www.bannersnack.com/Facebook-covers.html
फेशबुकमा भएका नमुना स्टोरहरु
- https://www.Facebook.com/Mero-sarees-676578522428567/.
- https://www.Facebook.com/Al.Shopping.online/
- https://www.Facebook.com/kurtabajar/?ref=br_rs
- https://www.Facebook.com/fashionjunctionbrj/
- https://www.Facebook.com/Ratnaztattooinn/
- https://www.Facebook.com/goldstarshoesnepal/?ref=br_rs
- https://www.Facebook.com/urbangirl.me/?ref=br_rs
- https://www.Facebook.com/fashiondeepaz/?ref=br_rs
- https://www.Facebook.com/iStoreonlineshopping/?ref=br_rs