फेशबुक मार्केटिंग वेबिनार

नमस्कार, अमेरिकन स्पेस सुर्खेतको आयोजनामा संचालित यस “फेशबुक मार्केटिंग वेबिनार” कार्यक्रममा उपस्थित सबैलाइ हार्दिक स्वागत गर्दछु । यो कार्यक्रम जुम र फेशबुक लाइभ मार्फत संचालन भैरहेको छ र यस कार्यक्रमलाइ संचालन गर्न मलाई सहयोग गर्नु हुने अमेरिकन स्पेस बिराटनगरबाट प्रिती कोइराला र अमेरिकन स्पेस सुर्खेतबाट हृदेश जी लाइ धेरै धेरै हार्दिक धन्यबाद ब्यक्त गर्न चाहन्छु ।

म बिगत १७ वर्ष देखि सूचना प्रबिधिको क्षेत्रमा अभ्यासरत छु र बिगत १४ वर्ष देखि प्रदेश न १ को बिराटनगरबाट प्रकाश इन्फोशिस नामक संस्था मार्फत मैले नेतृत्व गर्दै आएको संस्थाले सूचना प्रबिधि परामर्शको काम गर्दै आइ रहेको छ । बिगत सन् २०१६ देखि काम र कामदारलाई जोड्न यसै संस्थाले Sriyog.Com नामक डिजिटल प्लेटफर्म संचालनमा ल्याएको पनि छ र म त्यस जियो लोकेसनको आधारमा दक्ष कामदार र कामलाइ जोड्ने खुल्ला संजालको संस्थापक पनि हु ।

यस कार्यक्रम जम्मा ९० मिनेटको हुनेछ र प्रशिक्षणको अवधि ८० मिनेटको हुनेछ र यस कार्यक्रममा घरेलु उत्पादन, सेवा, अन्य उत्पादन साथै कुनै पनि ब्यापार, ब्यबसाय आदिलाइ फेशबुक मार्फत कसरि प्रबर्दन गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराइनेछ ।

आफ्नो सहजताको लागि कृपया पेन र पेपर वा नोट गर्न पनि सक्नुहुनेछ, लिंकहरु कार्यक्रमको अन्तिममा दिइने छ ।

कसका लागी ?

  • ब्यापार व्यवसाय गर्नेका लागि
  • घरेलु उत्पादन लाइ अनलाइन मार्फत प्रबर्दन गर्नेका लागि
  • सेवामुखी ब्यापार गर्नेका लागि
  • आइटी र म्यानेजमेन्टका बिद्यार्थीहरुका लागि
  • मार्केटिंग गर्नेका लागि
  • डिजिटल मार्केटिंगमा भविष्य बनाउन चाहानेहरु
  • ब्यापार व्यवसायलाइ अनलाइन मार्फत प्रबर्दन गर्नेहरु

यस कार्यक्रमको दौरान निम्न उल्लेखित कुराहरुको बिषयमा जानकारी गराइने छ ।

फेशबुक मार्फत म संग जोडिन चाहनु हुने ले यो लिंक मा क्लिक गर्न सक्नुहुनेछ   :
www.facebook.com/pracasupreti

नेपालमा रहेका अमेरिकन स्पेस सम्बन्धि जानकारी यो लिंक मार्फत पाउन सकिनेछ  :
https://np.usembassy.gov/education-culture/american-spaces/

महत्वपूर्ण लिंक हरु

एप्स

सफ्टवेयर

Download Software : photoshop trail version download link,
https://www.filehorsefile.com/download-adobe-photoshop-7-0/
https://www.adobe.com/products/photoshop.html

 सिक्ने भिडियो

 किनबेचका लिंकहरु

  • Buy Lightbox in Nepal — https://bit.ly/2KGjAT2
  • Buy Shadowlights — https://bit.ly/2KEQ7Jc
  • LightboxHamrobazaar —https://bit.ly/370wDpG
  • Lightbox Amazon — https://amzn.to/33isH2B

 सोसियल मिडियाका ब्यानर साइजहरु

 अनलाइन मार्फत ब्यानर बनाउन सक्ने

 फेशबुकमा भएका नमुना स्टोरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *