एक्कासौ शताब्दीमा सुचना प्रबिधिले ठुलै फड्को मारेको छ । कालो डसको कमाण्ड लाइनदेखि लिनक्सका अफ्ठेरो कोड अनि ६४ एमबिको र्याम अनि बिल गेट्सले नै १९८० ताका ६४० केबि र्याम नै पर्याप्त हुन्छ भनेका पनि थिए। कुनै बेला र्याम एउटा निश्चित एकाइमा पुगेपछि थप्नु पर्दैन भन्ने कुरा जुन आज आएर ८ जीबीसम्म बजारमा पाउन थाल्यो । आवश्यकताअनुसार १६ जिबी…
Category: nepali
प्रबिधिको प्रयोग मार्फत विभिन्न बस्तुहरुको बजारीकरण गर्ने, एउटा ठाउमा उत्पादन भएको बस्तुलाइ अर्को ठाउसम्म पुर्याउने व्यवस्था, गाउँमा उत्पादन भएको बस्तुलाइ सहरमा राम्रो बजार दिने अवसर प्रदान गर्दछ। डिजिटल मीडियाले मानिसको जीवनमा परेको प्रभाबले बिलासितामा रमेको जिन्दगीलाइ COVID 19 को माहामारीसंगै आवश्यकतालाइ मात्र प्राथमिकता दिदै आएको छ। स्मार्टफोन, खाली गोजी तर इसेवा, खल्ती अनि विभिन्न डिजिटल वालेटमा…
इन्टरनेट जोडिएको कुनै पनि सर्भर कम्प्युटरमा राखिएको फाइल हो- वेबसाइट । जुन डेडीकेटेड, सेमीडेडीकेटेड, ग्रिड, भीपीएस, रिसेलर वा सेयर्ड वेब होस्टिंग स्पेसमा राखिएको हुन्छ । ती प्रत्येक सर्भरमा ‘आइपी एड्रेस’ निर्धारण गरिएको हुन्छ । कुनै पनि वेबसाइटको ‘आइपी एड्रेस’ सम्झिन गाह्रो हुने जस्तै (११४.४५.२३३.१२३) तर नाम जस्तै (prakashnewsnp.com) याद गर्न सजिलो हुने हुनाले नै वेबसाइटलाई…